सुनौलो गन्तव्यको लागि सही जानकारी।
हाम्रो बारेमा

भिजिट नेपाल न्युज प्रा. लि. एक अग्रणी अनलाइन टुर, ट्रेक र ट्राभल एजेन्सी जानकारीमा आधारित वेबसाइट हो। यसको मुख्य उद्देश्य नेपाल भ्रमण गर्न चाहने आगन्तुकहरूलाई पर्यटनको बारेमा धेरै जानकारी र तथ्यहरू प्रदान गर्नु हो।